अर्थ

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा पिडितहरुद्धारा प्रदर्शन (तस्बिर सहित)

तस्बिर प्रसन गुरुङ

 लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समितिको आयोजनामा आज पीडितहरूले प्रदर्शनी गरेका छन।उनीहरुले काठमाडौको माइतीघरबाट र्‍याली निकालेर भद्रकालीमा गएर धर्ना दिएका हुन। करिब ९ सय जना पीडितहरूले न्यायको लागि भद्राकालि चोक अगाडि बाटो मा बसेर प्रदर्शन गरेका थिए।(बाँकी तस्बिरमा )


 

 

प्रकाशित: ७ श्रावण २०८० १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App