अर्थ

युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड विनियोजन

सरकारले युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड विनियोजन गरेको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले युवा स्टार्टअप कार्यक्रमका लागि एक अर्ब २० करोड विनियोजन गरेको बताएका हुन्।

प्रकाशित: १५ जेष्ठ २०८० ११:३५ सोमबार

युवा स्टार्टअप कार्यक्रम अर्थमन्त्री डा प्रकाशशरण महत