अर्थ

२०८० मा लगानी सम्मेलन आयोजना गरिने

वैदेशिक लगानी प्रवद्र्धन गर्न २०८० मा लगानी सम्मेलन आयोजना गरिने भएको छ। सोमबार भइरहेको बजेट भाषणमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यो जानकारी दिएका हुन्।  

त्यस्तै नया कम्पनी दर्ता लाग्ने कुनैपनि शूल्क नलाग्ने व्यवस्था मिलाइएको छ। भने लगानी कर्ताका लागि सुचना दिन राष्ट्रिय पोर्टल तयार गरिएकाे छ। 

प्रकाशित: १५ जेष्ठ २०८० ११:२२ सोमबार

२०८० मा लगानी सम्मेलन आयोजना गरिने