अर्थ

बजेट भाषणः राजस्व संकलन ५.९ प्रतिशतले कमी हुने अनुमान

चालु आर्थिक वर्षमा राजस्व संकलन घट्ने अनुमान गरिएको छ। यस आर्थिकमा राजस्व संकलन रू. ११ खर्ब ७९ अर्ब ४४ कराेड हुने संसोधित अनुमान रहेको अर्थमन्त्री डा. रामशरणा महतले संसद्मा जानकारी दिए।  यो लक्ष्यको तुलना ८४ प्रतिशत हो।  भने गत वर्षको तुलनामा  ५.९ प्रतिशत कम हो। 

प्रकाशित: १५ जेष्ठ २०८० १०:५८ सोमबार

बजेट भाषणः राजस्व संकलन ५.९ प्रतिशत कमी हुने अनुमान