अर्थ

महालक्ष्मी बैंकद्वारा लगानीकर्तालाई धन्यवाद

महालक्ष्मी विकास बैंकको ऋणपत्र निष्कासन तथा बिक्री समय अवधि अगावै पूर्ण रूपमा बिक्री भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानी कर्ताहरूलाई धन्यवाद प्रकट गरेको छ।

ऋणपत्रप्रतिको आकर्षण र बैंकप्रतिको विश्वासका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले लागानिकर्ताहरूलाई धन्यवाद प्रकट गरेका हुन्।

प्रकाशित: ६ वैशाख २०८० ०२:१२ बुधबार

महालक्ष्मी बैंक लगानीकर्तालाई धन्यवाद ऋणपत्रप्रतिको आकर्षण र बैंकप्रतिको विश्वास