अर्थ

ग्लोबल बैंकको ‘ह्याप्पी आवर्स योजना’

ग्लोबल आइएमई बैंकले ग्राहकका लागि ‘ह्याप्पी आवर्स योजना’ सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत बैंकका ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन्। बैंकले मोबाइल बैंकिङ एप्लिकेसन ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्न क्यासब्याक योजना सार्वजनिक गरेको जनाएको छ। 

प्रकाशित: २० चैत्र २०७९ ०२:४८ सोमबार

ग्लोबल आइएमई बैँक