सरकारले २ करोड लगानी गरेर कृषि वा पशुपाल गर्नेलाई प्रोत्सान गर्ने भएको छ । न्यूनतम २ करोडसम्मको लगानीमा कृषि वा पशुपाल गर्ने कृषकलाई प्रतिवर्ष १० प्रतिशतका दरले प्रोत्सान गर्ने भएको हो ।
कृषिको सहुलियत लोनलाई पनि वास्ताबीक कृषकसम्म पुर्याउने लक्ष्य राखेको छ । कृषि उत्पादनलाई प्रोत्सान गर्ने भएको छ । पशुको डाक्टरलाई पनि कृषकसँग जोडिने भएको छ ।
प्रकाशित: १५ जेष्ठ २०८३ १६:५१ शुक्रबार