कला/साहित्य

वरिष्ठ गायिका मिरा राणालाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड

गायिका, मिरा राणा

पाँच दशकदेखि गीतमा आफ्नो योगदान पुग्याउँदै आएकी वरिष्ठ गायिका मिरा राणालाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्डले सम्मानित गरिएको छ।  

जिनियस म्युजिक अवार्डको बुधबार आयोजित सम्मान  समारोहमा उनलाई उक्त अवार्डले सम्मानित गरिएको हो।  

प्रकाशित: २७ कार्तिक २०८२ ०८:५२ बिहीबार