कला/साहित्य

चर्चित कोरियाली अभिनेत्री ली मिन घरमै मृत भेटिइन्

कोरियाली फिल्म 'एज वान' की अभिनेत्री ली मिनको निधन भएको छ।

अगस्ट ५ मा लिन आफ्नै घरमा मृत भेटिएकी हुन्। उनको ४६ वर्षको उमेरमा निधन भएको हो। 

हाल प्रहरीले अनुसन्धान गरिरहेको छ। ली मिनको मृत्युको पुष्टि उनको मिडिया एजेन्सीले गरेको छ। एजेन्सी

प्रकाशित: २२ श्रावण २०८२ १३:४४ बिहीबार