कला/साहित्य

'नेपाल आइडल' गंगाको पहिलो गीत ‘गुनासो’ सार्वजनिक

‘नेपाल आइडल सिजन–६’को उपाधि जित्न सफल गंगा सोनामले आफ्नो पहिलो गीत बजारमा ल्याएकी छन् । 

प्रदीप चापागाईंको शब्द र लेखु सहयात्रीको संगीत रहेको  ‘गुनासो’ गीत सार्वजनिक भएको हो । प्रदीप चापागाईंको आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा राज कटुवाल र सनिशा भट्टराईले अभिनय गरेका छन् । 

प्रेम र जीवनलाई देखाइएको उक्त म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । 

प्रकाशित: २० भाद्र २०८२ १६:५१ शुक्रबार