‘सिर्जनामा इनरूवा’ को ५२ औं शृङ्खलामा लघुकथाकार रमेन्द्र कोइरालाको ‘साङ्लो’ लघुकथासंग्रहको विमर्श भएकाे छ।
राधा सुवेदीकाे अध्यक्षता तथा बसीरुद्दीन मंसुरीकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे हाे।
कार्यक्रममा अपन स्वर्ग नेपालका अध्यक्ष झोटन मेहताले शब्दमार्फत अतिथिजनकाे स्वागत गरेका थिए।
सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवालले सञ्चालन गरेका कार्यक्रममा ममता मृदुल, भुपाल अधिकारी, लीला आपागाई, प्रकाश नेपाली, रोमु अधिकारी, डमरुवल्लभ भण्डारी, छावनाथ रिजाल, भरत गुरागाई बर्बरिक, श्याम साह, विष्णु दाहाल लगायत विशिष्ट अतिथिकाे रूपमा रहेका थिए।
काव्य उद्यान नेपाल विराटनगरका उपाध्यक्ष ऋषि तिवारीकाे अनुसार कार्यक्रममा जयकृष्ण यादवा, मोटन मेहता, प्रकाश अनुराग, विष्णु थापा मगर, टंकप्रसाद भेटवाल, युवराज दाहाल, प्रभुप्रसाद पराजुली, कृष्णप्रसाद गौतम, शरद प्रधानाङ्ग, कुमार श्रेष्ठ, दिपेस दास, अञ्जन श्रेष्ठ, दिव्य राय, सुमनकुमारी खत्बे, सरिता साहू, सायरा आचार्य, सम्यम आचार्य, सुमद्रा अधिकारी, रोसन पराजुली, ऋषि तिवारी, आशिष यादव, करण यादव, राजकुमार यादव, पवन यादव, अभिशेक यादव रहेका थिए।
त्यस्तै रीता थापा, सान्वी निरौला, शुभेच्छा भट्टराई, विकाश पाठक, किरण अन्जान , अंशुकुमार गुप्ता , शिवनारायण पण्डित , रामचन्द्र मेहता , राजन कार्की , शुक्रराज कँवर , रोसनी यादव, सुस्मिता यादव, कविराज घिमिरे , अर्जुन ओखलढुङ्गे, रंगलाल भट्टराई, मुना लुइटेल, द्वारिका पोखरेल, किरण मेहता, कृष्ण तिम्सिना , विष्णुप्रसाद उपाध्याय, राजेन्द्र श्रेष्ठ, कपलेश्वर यादव, राज आचार्य लगायत रहेका थिए।कार्यक्रममा ५० सर्जकले सिर्जना वाचन गरेका थिए।
प्रकाशित: ७ भाद्र २०८३ ०८:४३ आइतबार