कला/साहित्य

चौथो सिल्भर म्युजिक अवार्डबाट चौधरी सम्मानित

 ‘चौथो सिल्भर म्युजिक अवार्ड’ बाट गायक रत्नदीप चौधरी सम्मानित भएका छन्।

प्रियसी म्युजिकको आयोजनामा भएको प्रतियोगितामा चौधरीसहित ३० जना कलाकारहरू सम्मानित भएका हुन्।  

चौधरीलाई थारु भाषाको (नथिया वाली) बोलको  गीतले सर्वोत्कृष्ट भाषाभाषी अवार्ड प्रदान गरिएको हो। आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार भएको यो गीत चौधरीको थारू भाषामा उत्कृष्ट भएको हो । 

प्रकाशित: ११ श्रावण २०८२ १६:४१ आइतबार