कला/साहित्य

२३ वर्षे बिहानीको ग्ल्यामरस लुक्स (११ तस्बिर)

तस्बिर : बिहानी पंगेनीको फेसबुकबाट

लोक तथा दोहोरी गायक बद्री पंगेनीकी छोरी तथा मोडल बिहानी पंगेनी २३ वर्षमा प्रवेश गरेकी छिन्। यस विशेष अवसरमा उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना केही आकर्षक तस्बिर सार्वजनिक गरेकी छिन्।

तस्बिर साझा गर्दै उनले ‘२३ वर्ष ममाथि निकै सुहाएको छ’ भन्दै क्याप्सन लेखेकी छिन्। आफ्नो ग्ल्यामरस लुक्स र स्टाइलका कारण बिहानी युवा पुस्तामाझ निकै लोकप्रिय छिन्। 

कामको कुरा गर्दा उनले बुबा बद्री पंगेनीको चर्चित लोकदोहोरी गीत ‘कन्या राशी’को म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेकी थिइन्।

तस्बिर : बिहानी पंगेनीको फेसबुकबाट

प्रकाशित: २१ असार २०८३ १४:३३ आइतबार