मुम्बई— बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा शुक्रबार मुम्बईमा टिभी डान्स रियालिटी शो 'नाच बलिये ६'को पत्रकार सम्मेलनमा सहभागी हुँदै । शिल्पा यसपालि पनि उक्त शोकी एक निर्णायक रहनेछिन्।तस्बिरः एएफपी प्रकाशित: ९ कार्तिक २०७० २१:१३ शनिबार