कला/साहित्य

मेचु धिमालको 'आदाङ्बे सेवारो' सार्वजनिक (भिडिओसहित)

गायिका मेचु धिमालको 'आदाङ्बे सेवारो' गीत सार्जनिक भएको छ। 'मेचु धिमाल' युट्यूबमार्फत सार्वजनिक भएको गीत लिम्बू भाषाको हो।

अशित थेगिम र यसेली योङहाङले लेखेर मेचुले गाएको गीतको शब्दमा उत्तमजङ्ग लावतीले सङ्गीत भरेका छन्। गीत एरेञ्जको काम सबिन लिम्बूले गरेका छन् भने मिक्स मास्टरिङ चन्द्र चौधरीले गरेका छन्। 

भिडिओतर्फ पनि मेचुले नै काम गरेकी छन्। भिडिओमा फिचर्ड मेचुले नै निर्देशन पनि गरेकी छन्। 

 

प्रकाशित: २२ असार २०८२ २०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App