कला

ढाका टोपी लगाएर सोनु निगमको स्वागत (तस्बिरहरु)

भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन्। बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन्।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेका छन्। आयोजकले विमानस्थलमा सोनुलाई ढाका टोपी लगाएर स्वागत गरेका छन्। 

प्रकाशित: १० पुस २०८१ १५:२४ बुधबार

#Singre Sonu Nigam #Sonu Nigam in nepal