निर्वाचन विशेष

देशका अधिकांश स्थानमा रास्वपा अगाडि हुँदा, प्रचण्डसहित नेकपाका तीन जनाको अग्रता

राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर अग्रता लिइरहेको बेला नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डसहित तीन जनाले अग्रता लिएका छन् ।  

रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड, कालीकोटबाट महेन्द्रबहादुर शाहीले अग्रस्थानमा छन् । अरू अधिकांश ठाउँमा नेकपाको स्थान चौथोमा छ । रौतहटमा माधव नेपाल पनि पछि परेका छन् ।

 

प्रकाशित: २२ फाल्गुन २०८२ १४:३९ शुक्रबार