निर्वाचन विशेष

गोरखा १ मा मतगणना ढिलाइ

बिहिबार भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना गोरखा क्षेत्र नम्बर १ मा भौगोलिक कठिनाइका रोकिएको छ ।  

चुमनुब्री क्षेत्रका लागी मतपेटिका बोक्न हेलिकप्टर प्रयोग गरिएको तर खराब मौसमका कारण हेलिकप्टरलाई पोखरा डाइभर्ट गर्नुपरेको कारण मतगणना रोकिएको निर्वाचन अधिकृतको भनाई छ ।      

प्रकाशित: २२ फाल्गुन २०८२ १६:४५ शुक्रबार