चितवन–१ मा नेकपा एमालेका उम्मेदवार दावा दोर्जे लामाले सुरुवाती अग्रता लिएका छ्न्।
बिहानबाट सुरु भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीलाई २ सय मतले पछि परेका छन्।
लामाले ३९६ मत ल्याएका छन् भने कांग्रेसका बुर्लाकोटीले १९६ मत ल्याएका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिले ढकालले ७१ मत ल्याउँ दा नेकपाका कृष्ण पन्तले ६२ मत पाएका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ ०९:१७ शुक्रबार