निर्वाचन विशेष

‘प्रतिनिधिसभा निर्वाचनमा तीन धारबीच कडा प्रतिस्पर्धा’

नीति तथा रणनीति विज्ञ रविन शर्माले प्रतिनिधिसभा निर्वाचनमा तीन धारबीच कडा प्रतिस्पर्धा हुने दाबी गरेका छन्।

नागरिक न्युजको निर्वाचन विशेष कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले नेपालले पनि विद्युतीय मतदान अपनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २१ माघ २०८२ ०९:१८ बुधबार