कैलाली निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।
रास्वपाका कोमल ज्ञवालीले १०९३ मत प्राप्त गरेकी छन् । यसैगरी नेपाली कांग्रेसका जनकराज चौधरीले ९०२, स्वतन्त्र उम्मेदबार फागुराम थारुले ७६०, नेकपा एमालेका द्वारिका न्यौपानेले ३४५ र नेकपाका रामलाल डगौराले २८५ मत प्राप्त गरेका छन ।
प्रकाशित: २२ फाल्गुन २०८२ १४:०५ शुक्रबार