निर्वाचन विशेष

प्यूठानमा रास्वपाको अग्रता

बिहीवार सम्पन्न निर्वाचनको मतगणनाको पछिल्लो नतिजाअनुसार प्यूठानमा नेपाली कांग्रेसका डा. गोविन्द पोख्रेललाई पछि पार्दै रास्वपाका सुशान्त बैदिकले अग्रता लिएका छन्।

४६०५८ मत गणना हुँदा उनले १४३८३ मत ल्याएका हुन्। नेपाली कांग्रेसका डा. गोविन्द पोख्रेलले ११८५० मत ल्याउँदै गर्दा एमालेका सूर्य थापाले ११०१९ मत प्राप्त गरेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ १२:४३ शनिबार