निर्वाचन विशेष

ओखलढुंगामा रास्वपाकै अग्रता

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनकाे मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पाेखरेलले १३,५६३ मतकाे साथ अग्रता कायम गरेका छन्।

नेपाली कांग्रेसका कुमार लुइँटेलले १३,५५१, नेकपा (एमाले) की अस्मिता थापाले १०,२३२, नेकपाकाे अम्बिरबाबु गुरुङले १०, ७०० र श्रम संस्कृत पार्टीकाे उद्धवकुमार राईले ३, ७२० ​प्राप्त गरेका छन्।

प्रकाशित: २४ फाल्गुन २०८२ ०९:२१ आइतबार