राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनका लागि आज चुनावी संकल्प–पत्र २०८२ सार्वजनिक गर्ने बताएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा चुनावी संकल्प–पत्र सार्वजनिक गर्ने बताएका हुन्।
प्रकाशित: २ फाल्गुन २०८२ ११:५२ शनिबार