कालीकोटबाट नेपाली कम्युनिष्ट पार्टीका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
शाही ११ हजार ३३८ मतसहित निर्वाचित भएका हुन । कालीकोटमा नेकपा एमालेका नगिन्द्र शाही निकटम प्रतिद्वन्द्वी बने । उनले १० हजार ३ सय ५२ मत ल्याएको कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले जानकारी दिए ।
त्यस्तै नेपाली कांग्रेसले हर्षबहादुर शाहीले ७ हजार १३३ मत पाए ।
प्रकाशित: २२ फाल्गुन २०८२ २२:५० शुक्रबार