निर्वाचन विशेष

झापा–५ः बालेनको अग्रता कायम, ओली चार हजार मतले पछाडि

झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता कायम गरेका छन्। 

पछिल्लो मतपरिमाण अनुसार बालेनले ५ हजार २५४ मत प्राप्त गरेका छन्।  

उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार २४८ मत पाएका छन्।

बालेन र ओलीबिच ४ हजार ६ मतको अन्तर रहेको छ।

यस्तै, श्रम संस्कृति पार्टीका समिर तामाङले ३२५ मत पाएका छन्।

 

प्रकाशित: २२ फाल्गुन २०८२ १४:४४ शुक्रबार