निर्वाचन विशेष

ओखलढुङ्गामा दिउँसाे १ बजेदेखि मतगणना हुँदै

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुङ्गामा सर्वदलीय बैठक भएकाे छ। ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीकाे अनुसार दिउँसाे १ बजेबाट मतदान सुरू हुने भएकाे छ।

प्रकाशित: २२ फाल्गुन २०८२ १२:४९ शुक्रबार