निर्वाचन विशेष

इलाम-२ को मतगणना साढे १२ देखि

इलामको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अहिले केहीबेरमा सुरु हुने भएको छ । साढे १२ बजेदेखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत रोशन गजुरेललले जानकारी दिए ।  

इलाम-२ को गणना चुलाचुली गाउँपालिका वडा नम्बर ६ साक्फाराको मतबाट सुरु हुनेछ । 

प्रकाशित: २२ फाल्गुन २०८२ १२:२५ शुक्रबार