निर्वाचन विशेष

सिन्धुलीमा मतगणना सुरु

सिन्धुलीमा मतगणना सुरु भएको छ। 

सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर १ बाट निर्वाचन क्षेत्र नम्बर २ को र फिक्कल गाउँपालिका १ बाट निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ १३:१५ शुक्रबार