भरतपुर महानगरपालिकाकाे मतगणनामा रेनु दाहालको आग्रता कायमै रहेकाे छ।
ताजा अपडेट
भरतपुर महानगरकाे १,२,३,र ४को १७०३४ मत गन्दा प्रमुख विजय सुवेदी (एमाले): ५६८८ रेनु दाहाल (माओवादी):५७१८ जगन्नाथ पौडेल ( स्वतन्त्र ):२७८८ उपप्रमुख चित्रसेन अधिकारी ( काङ्ग्रेस ): ६९८२ हिमला गुरुङ्ग (राप्रपा):४६२८ वडा नं ४ को वडाध्यक्ष कांग्रेस: २४९९ विजयी एमाले: १६३३ राप्रपा: ८७०
प्रकाशित: ३ जेष्ठ २०७९ ००:५७ मंगलबार