धर्म/संस्कृति

शिवालयमा साउनको तेस्रो सोमबार

आज साउनको तेस्रो सोमबार । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो छ ।

तस्बिरमा हेर्नुहोस् शिवालय भेला भएका दर्शनार्थी 

प्रकाशित: १८ श्रावण २०८३ १५:२४ सोमबार