अपराध

जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाल पक्राउ

जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन्।  

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न अग्रवाललाई पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेदेखि बयान लिएको थियो। उनलाई  अहिले राति नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।

प्रकाशित: २० चैत्र २०८२ २२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App