अपराध

घरै बसी-बसी कमाउन सकिने नाममा ठगी, साइबर प्रहरीको चेतावनी!

नेपाल प्रहरीले सामाजिक सञ्जाल फेसबुकमा स्पोन्सर्ड एडमार्फत ठगी बढेको बताएको छ। 

प्रहरीले विभिन्न चर्चित ई-कमर्स प्लेटफर्महरूको नाम प्रयोग गरी 'टाक्स' का नाममा बारम्बार रकम लगानी गर्न लगाई घरै बसी-बसी कमाउन सकिने झुठो आश्वासन दिलाएर ठगी गर्ने प्रवृत्ति बढेको जनाएको छ। 

साइबर ब्यूरो, भोटाहिटी काठमाडौँले यस्ता प्रलोभनमा नपर्न प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ।  ठगीमा मोडानी फर्निचर, यात्रा जस्ता नामहरू प्रयोग भएको पाइएको छ। 

May be an image of text that says 'AЛИHEA केडलीडदयवमाज SCAM ALERT सामाजिक सज्जाल फेसबुकका Sponsored Ads मार्फत विभिन्न चचित ईं-कमर्स प्लेटफर्महरुको समेत नाम प्रयोग गरी Task का नाममा बारम्बार रकम लगानी गर्न लगाई, घरे बसी बसी-बसी कमाउन सकिने भुठो आश्वासन दिलाई ठगी गनें प्रवृत्ति बददो हंदा प्रयोगकर्ताहरुलाई यस्ता प्रलोभनमा नपर्न हुन अनुरोध गरिन्द പ $ INVESTMENT SCAM ,০ TEMU SCAM SCAM! modani URNITURE V travelocity ATHINK BEFORE YOU CLICK साइबर ब्यूरो, भोटाहिटी काठमाडां 9851286770, 9851286770,9851286771, 9851286771, cyberbureau@nepalplice.gov.np'

प्रकाशित: २१ आश्विन २०८२ १३:४२ मंगलबार