भिडियो

गणतन्त्रमा पनि राजाको जस्तो भाषा,शैली जनताले रुचाउदैनन्

काठमाडौं– रामकुमारी झाँक्री नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन्। गणतन्त्र स्थापनाका लागि निर्णायक मानिएको विद्यार्थी आन्दोलनमा अग्रणी मोर्चामा रहेकी झाँक्री राज्यको दमनमा परी रगताम्य समेत भइन्। उनीलगायत आम जनताको संघर्षको परिणामस्वरुप देशमा गणतन्त्र स्थापना भयो।

गणतन्त्र स्थापना भएको १३ वर्ष पुगेको अवसरमा झाँक्रीले मुलुकमा गणतन्त्र ल्याउँदाका दिन र गणतन्त्र आएपछिका भोगाई  भिडियोमा यसरी व्यक्त गरिन।

प्रकाशित: १४ जेष्ठ २०७६ १७:२४ मंगलबार

गणतन्त्र रामकुमारी_झाँक्री गणतन्त्र_दिवस आन्दोलन