भिडियो

Nagarik Frontline: के वैदेशिक लगानीले मात्र मुलुक सम्वृद्धिको मार्गमा अघि बढ्ला ?

के वैदेशिक लगानीले मात्र मुलुक सम्वृद्धिको मार्गमा अघि बढ्ला? कहाँ अड्कियो राप्रपाको एकता प्रक्रिया? अर्थशास्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नागरिक फ्रन्टलाइनको लाइव प्रसारणमा। 

 

प्रकाशित: २० चैत्र २०७५ ०९:२१ बुधबार

वैदेशिक_लगानी अर्थशास्त्री राप्रपा_संयुक्तका_अध्यक्ष प्रकाशचन्द्र_लोहनी नागरिक_फ्रन्टलाइन