भिडियो

लुटेरा सँग के को वार्ता?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता नगर्ने बताएका छन्। विप्लवले कम्युनिस्टका नाममा घिनलाग्दो काम गरेको भन्दै ओलीले वार्ता नगर्ने अडान लिएका हुन्। विप्लव लुटेरा समूह भएको उनको ठहर छ। 
थप जानकारीका लागि भिडियो हेर्नुहोस :

प्रकाशित: ३ चैत्र २०७५ १७:२५ आइतबार

प्रधानमन्त्री_केपी_शर्मा_ओली विप्लव वार्ता लुटेरा_समूह