भिडियो

संसदीय सुनुवाई समितिले माग्यो उजुरी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको लिखित असहमतिकै बीच संसदीय सुनुवाई समितिले विभिन्न ५ संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षविरुद्ध उजुरी आह्वान गरेको छ।

प्रकाशित: २१ माघ २०७५ ०५:४९ सोमबार

सुनुवाई_समिति नेपाली_कांग्रेस संवैधानिक_आयोग उजुरी