पुरुष यू-१९ शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले हङकङसामु २९८ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २९७ रनको योगफल तयार पारेको हो ।
३ खेलको शृंखलामा नेपाल १-० ले अघि छ ।
प्रकाशित: ३ पुस २०८१ १२:५३ बुधबार