खेल

पपुवा न्युगिनीले गुमायो चौथो विकेट

पपुवा न्युगिनीले आफ्नो चौथो विकेट गुमाएको छ। हङकङमा जारी खेलमा नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार तेस्रो र चौथो विकेट गुमाएको हो।

पपुवा न्युगिनीका असद भालालाई लोकेश बलमे आउट गरेका छन् भने हिरि हिरिलाई प्रतिश जिसीको बलमा गुलशन झाले क्याच आउट गरेका छन्।

प्रकाशित: २९ फाल्गुन २०८० ०९:१५ मंगलबार

पपुवा न्युगिनी हङकङ गुलशन झा