खेल

कुशल भुर्तेल ६६ रनमा आउट

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका छन्। खेलको सुरुमै ब्याटिङ्ग गर्न मैदान उत्रेको कुशल अर्धशतक पूरा गर्दै ६६ रन बनाएर आउट भएका हुन्।

प्रकाशित: १३ फाल्गुन २०८० १२:०७ आइतबार

नेपाल कुशल भुर्तेल