खेल

डिभिजन २ क्रिकेट : टस हारेपछि नेपाल ब्याटिङ गर्दै

नामिबिया – आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा नेपाल र ओमानको खेल अबको केही समयपछि सुरु हुदैछ।

नामिबियाको एफिज पार्क मैदानमा सुरु हुन लागेको खेलमा ओमानले टस जितेर फिल्डिङ  रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको छ । खेल अबको केही समयपछि सुरु हुनेछ ।

विहिबार पहिलो खेलमा सोही मैदानमा नेपालले नामिबियालाई १ विकेटले हराएको थियो। 

 

प्रकाशित: २६ माघ २०७४ ०७:२५ शुक्रबार

डिभिजन क्रिकेट टस हारेपछि नेपाल ब्याटिङ गर्दै