खेल

कुशल र दीपेन्द्रको अर्धशतकमा नेपालले दियो हङकङलाई २१४ रनको लक्ष्य

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको खेलमा हङकङलाई २ सय १४ रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो।

हङकङले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रकाशित: ४ कार्तिक २०८० ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App