खेल

पाकिस्तान विरुद्ध नेपालको पाँचौ विकेट झर्यो

एसिया कप क्रिकेटमा पाकिस्तान विरुद्ध नेपालले पाँचौ विकेट गुमाएको छ।

३४३ रनको विशाल लक्ष्य सहित मैदानमा उत्रेको नेपालकाे चौथो विकेटको रुपमा आरिफ शेख २६ रन बनाएर हरिस रौफबाट बोल्ड आउट भए । आरिफ १४ दशमलब ५ ओभरमा टोलीको ७३ रन हुँदा आउट भएका हुन ।त्यसैगरी पाँचौ विकेटका रुपमा नेपालले सोमपाल कामीलाई निजी २८ रनमा गुमाएको हो । सोमपाल १७ ओभरमा हरिस रौफबाटै आउट भएका हुन ।  

ताजास्थीतीमा नेपालले १८ ओभरमा ५ विकेट गुमाएर ८३ रन बनाएको छ । 

प्रकाशित: १३ भाद्र २०८० १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App