एसीसी प्रिमियर कप अन्र्तगत खेलमा कतार विरुद्ध नेपाललाई ८ विकेट हात लागेको छ । आठौ विकेट सन्दीप लामिछानेले लिएका हुन । यसअघि सातौ विकेट नेपालका बलर ललितनारायण राजवंशीले २० दशमलब २ ओभरमा कतारका अमिर फारुकलाई १४ रनमा आउट गरे । १५८ रनको मध्यम स्कोर पछ्याएको कतारले ताजास्थीतमा २३ओभरम ८ विकेट गुमाएर ८१ रन बनाएको छ । नेपालका लागि सोमपाल कामीले ३ , सन्दीप लामिछानेले ३ , ललितनारायण राजवंशीले २ विकेट लिए ।
प्रकाशित: १४ वैशाख २०८० ०९:०९ बिहीबार