समाज

आज खग्रास चन्द्रग्रहण लाग्दै

आज (मंगलबार) खग्रास चन्द्रग्रहण लाग्दैछ। मंगलबार साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रहण लागेर उदय हुने भएकाले मंगलबार को ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको छ। आज साँझ ६ बजेर ३४ मिनेट जाँदा ग्रहण पूरै सकिने छ।

प्रकाशित: २२ कार्तिक २०७९ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App