समाज

खर काट्ने बेला लडेर महिलाको मृत्यु

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ जेब्लाखानकी ४५ वर्षीया लिलादेवी बोहरा रहेकी छन्।  

शुक्रबार स्थानीय सलेनी लोटे भिरमा खर काटिरहेका बेला लडेर घटनास्थल मै उनको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। 

प्रकाशित: २८ आश्विन २०७९ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App