समाज

'नो हर्न' अभियान सुरू

 काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट नो हर्न प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ। आज एक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो। 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको आयोजना र पदमकन्या बहुमुखी क्याम्पसका स्वयंमसेवकहरुको सहभागितामा नयाँबसपार्क भित्र नो हर्न स्टिकर टाँस गरी कार्यक्रम अभियानकाे सुरूवात गरिएकाे थियाे।

प्रकाशित: २४ श्रावण २०७९ १३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App