समाज

पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ। पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो  खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए। ठूलो  पहिरो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले बताए। रासस

प्रकाशित: २२ भाद्र २०७८ ०२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App