समाज

हात्तीको आक्रमणबाट एकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आक्रमणमा परी ५५ वर्षीय रामेखङ्ग खत्वेको मृत्यु भएको छ हो।

कोशी टप्पु वन्यजन्तु आरक्षको छेउमा रहेको खत्वे टोलमा बस्दै खत्वेको हातीले आक्रमण गर्दाघटनास्थलमै ज्यान गएको हो।

विहान उठेर शौचालय गएका खत्वेलाई आरक्षबाट निस्केको हात्तीले लखेटेर ज्यान लिएको हो। सुनसरी प्रहरीका अनुसार मृतकको शव पोष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएको छ।

प्रकाशित: २८ श्रावण २०७८ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App