समाज

२६ सय ३६ जनामा संक्रमण हुँदा ४३ सय ८८ निकाे, २० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २५९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७२८ र ४ हजार ४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार ४८९ जना रहेको छ। त्यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ भने क्वारेन्टिनमा ३ सय ३८ जना रहेका छन्।

प्रकाशित: १५ असार २०७८ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App